आर्थिक वर्ष २०८२-०८३ का लागि बजेट लेखन समिति गठन, संयोजकमा श्रीकृष्ण नेपाल
काठमाडौँ । आर्थिक वर्ष २०८२-०८३ को बजेट तर्जुमा प्रक्रिया अघि बढाउने उद्देश्यले अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा गठन गरिएको समितिमा विभिन्न...