जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा २ जनाको मृत्यु
काठमाडौँ । जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ । आक्रमणमा १२ जना घाइते भएका छन् । ड्युटी सकेर क्याम्पमा फर्किंदै गर्दा श्रीनगरको जेवन...