जनकपुरधामको श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्नेको घुइँचो
काठमाडौँ । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामस्थित श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालुको घुइँचो लागेको छ । त्रेतायुगमा चैत शुक्ल नवमीका दिन भगवान् श्रीरामको जन्म भएको...