२ हजार घुससहित मालपोत कार्यालय साँखुका नायव सुब्बा पक्राउ
काठमाडौं । काठमाडौंको साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेल र लेखापढी ब्यवसायी श्रीराम सापकोटा घुस रकमसहित पक्राउ परेका छन् । लेखापढी ब्यवसायी सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे...