उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूत पाथिरानाबीच शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शन पाथिरानाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा शुभकामना आदान-प्रदानपछि नेपाल र श्रीलंकाबीच रहिआएको द्विपक्षीय...