१६ फाल्गुन २०७६, शुक्रबार
एमसीसीबाट पछि हट्यो श्रीलङ्का
काठमाडौं । श्रीलंकाले अमेरिकासँग गरेको (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ । श्रीलंकाको मन्त्रीपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय गरेपछि लामो समयदेखिको विवाद टुंगो लागेको हो ।...