म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलको टोली नेपालमा
काठमाडौं । प्रेस काउन्सिल नेपालको निमन्त्रणामा म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोली नेपाल आइपुगेको छ । ती २ देश र नेपालबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने...