२७ फाल्गुन २०७८, शुक्रबार
नेपालले आज श्रीलङ्काका चर्चित खेलाडी सम्मिलित संयुक्त–११ सँग खेल्दै
काठमाडौँ । अभ्यास खेलको लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दैछ । कोलम्बोमा बिहान सवा ११ बजेपछि हुने खेलमा नेपालले श्रीलङ्का संयुक्त–११ सँग खेल्दैछ । श्रीलङ्का–११...