ओलीद्वारा शालीनदी पुगेर श्रीस्वस्थानीको पूजा
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको साँखु स्थित शालीनदी पुगेर श्रीस्वस्थानी तथा माधवनारायणको पूजा अर्चना गरेका छन् । आइतबार धर्मपत्नी राधिका शाक्यसहित साँखु शालीनदी...