नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपत्कालीन अवतरण
काठमाडौँ । नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ । जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको...