गोठाटारमा हिन्दू विश्वविद्यालय स्थापना गरिने
काठमाडौँ । सरकारले काठमाडौँको गोठाटारमा ‘श्री पशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा हिन्दू विश्वविद्यालय...