कार्य सम्पादन फाराममा ‘श्री ५ को सरकार’ उल्लेख: खेलकुद मन्त्री चौधरीले भने-‘ऐनमा भएको कुरा सार्दा मिष्टेक भयो’
काठमाडौँ । गणतन्त्रात्मक शासन व्यवस्थामा अगाडि बढिरहेको मुलुकमा ‘श्री ५ को सरकार’ जस्ता शब्दावली उल्लेख हुनु आश्चर्यको विषय हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीद्वारा हस्ताक्षरित कार्य सम्पादन मूल्यांकन फाराममा...