माओवादीमा फेरि सक्रिय हुँदै पूर्व उपराष्ट्रपति पुन
काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किने भएका छन् । नेकपा माओवादी केन्द्रको सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहभागी भएका उनले पार्टीमा...