यस्तो छ संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्रीको मन्तव्यको पूर्णपाठ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन् । जबाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित संघ-संगठनहरुद्वारा...