संक्रमणकालीन विधेयकमा पीडितको अधिकार सुनिश्चितता भएन-निगरानी समूह
काठमाडौँ। जबाफदेहिता निगरानी समूहले संक्रमणकालीन न्यायसम्बन्धी दुई विधेयक पारित गर्ने क्रममा प्रतिनिधिसभाले पीडितको न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्ने अवसर गुमाएको भन्दै खेद प्रकट गरेको छ । पीडितहरूको पक्षमा ठोस...