‘सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुङ्ग्याउने तयारी छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुङ्ग्याउने तयारी गरिएको बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरवारमा सम्बोधन गर्दै प्रचण्डले सबै दल मिलेर संक्रमणकालीन...