विद्यादेवी भण्डारी पार्टीको नेतृत्वमा आउन सक्ने आंकलनबारे संगठन विभागले दियो प्रष्टीकरण
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको नेतृत्वमा आउन सक्ने आँकलनसहित सार्वजनिक पछिल्ला विषयलाई लिएर नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले केही प्रष्टीकरण दिएका छन् । भण्डारीले एमालेको सदस्यता नवीकरण...