संगीतकर्मीहरु राष्ट्रको पहिचान हुन् : संगीतकार बास्कोटा
काठमाडौँ । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत संगीतकार शम्भुजित बास्कोटाले संगीतकर्मीहरुलाई राष्ट्रको गहनाभन्दा पनि पहिचानका रुपमा बुझ्न आवश्यक रहेको बताएका छन् । काठमाडौँमा शनिबार आयोजित संगीतकार संघ नेपालको...