नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा स्वस्तिमा खड्का नियुक्त
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । कम्पनीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित समारोहमा टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडी र खड्काबीच सम्झौता भएको हो । ...