प्रधानमन्त्री ओलीद्वारा संग्रहालयको अवलोकन
बेइजिङ (चीन) । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालयको अवलोकन गरेका छन् । प्रधानमन्त्रीका साथ भ्रमण दलमा...