वित्तीय संस्थाहरुविरुद्ध देशव्यापी आन्दोलनको घोषणा
काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरुविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीवार काठमाडौँमा समितिले पत्रकार सम्मेलन गर्दै यस्तो आन्दोलनका कार्यक्रमको...