सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरको पत्राचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक संघसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न पत्राचार गरेको छ। पहिलो चरणमा यसरी पत्र पठाइएका...