संघीयता कार्यान्वयनमा खबरदारी गर्न मुख्यमन्त्री महराको आग्रह
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नयाँ गठबन्धनपछि सरकारका कामले लय समातेको बताएका छन् । बुधबार भालुवाङमा पत्रकार महासंघ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै उनले...