प्रधानमन्त्री ओलीलाई नेकपा नेतृ पालको सुझाव : प्रधानमन्त्रीज्यू, आँट गर्नुस्, संघीयता खारेज गर्नुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता खारेज गर्नु पर्ने धारणा राखेकी छन्। विघटित प्रतिनिधि सभा सांसदसमेत रहेकी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रदेशहरू...