राष्ट्रिय जनमोर्चा डोटीद्धारा संघियता खारेजिको माग गर्दै बिरोध सभा
डोटी । राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजिको माग गर्दै डोटीको दिपायलमा बिरोध सभा कार्यक्रम गरेको छ । सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा डोटीका जिल्ला सचिव केशब नाथ योगीले नेपाल जस्तो...