संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन
काठमाडौँ । संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र...