निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संगठनले दिए आन्दोलनको चेतावनी
काठमाडौँ । संघीय निजामती कर्मचारी ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संगठनहरूले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी...