डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद अध्यक्ष
काठमाडौं । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष बनेका छन् । मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो...