वीरगन्जको घटनामा संलग्न दोषीमाथि कारवाही गर्न सामान्य प्रशासन मन्त्री गुप्ताको निर्देशन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वीरगन्जको सद्भाव खल्बल्याउने घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका छन् । उनले आज एक विज्ञप्ति जारी...