प्रत्येक महिना विपन्न बिरामीको नाम फोटोसहित सार्वजनिक गर्न परिपत्र
काठमाडौँ । स्थानीय तहले विपन्न नागरिकको सिफारिस बनाएका बिरामीको विवरण प्रत्येक महिना फोटोसहित सार्वजनिक गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र...