स्टाफ कलेज कर्मचारीको क्षमता विकासको उत्कृष्ट केन्द्र : मन्त्री अनिता देवी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) कर्मचारीहरूको क्षमता विकासको उत्कृष्ट केन्द्रका रूपमा अगाडि बढिरहेको बताएकी छन् । स्टाफ कलेजको ४१औँ...