सामान्यका सहसचिवको कार्यकक्ष खुल्ला, भेटै नपाएर फर्किनुपर्ने छैन कर्मचारीले
काठमाडौँ । सेवाग्राहीलाई कर्मचारीले राम्रो व्यवहार गर्दैनन् भन्ने गुनासो व्याप्त रहँदा कर्मचारीले नै कर्मचारीलाई गर्ने व्यवहारबारे भने त्यति धेरै चर्चा भएको सुनिँदैन । सम्बन्धित कार्यालय तथा कर्मचारी वृत्तमा फलानो हाकिम...