निजामती ऐनबारे ट्रेड युनियनहरूको ध्यानाकर्षण, भन्छन्-‘छलफल नगरी अगाडी बढाइयो’
काठमाडौँ । निजामती क्षेत्रमा कार्यरत विभिन्न दल निकट ट्रेड युनियनहरूले गोप्यरुपमा सङ्घीय निजामती सेवा ऐन अघि बढाइएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...