निजामती सेवा विधेयकबारे गाउँपालिका महासङ्घद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले संघीय निजामती सेवा विधेयकबारे सरकारको ध्यानाकर्षण गराएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमार्फत सरकारलाई ८ बुँदे ध्यानाकर्षण पत्र महासङ्घले बुझाएको...