२९ जना प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा [सूचीसहित]
काठमाडौँ । २९ जना प्रमुख प्रशासकीय तथा शाखा अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तह, मन्त्रालय तथा आयोगमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो...