नवप्रवर्तनात्मक सोच प्रतियोगितामा १० कर्मचारी छानिए
काठमाडौँ । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा राष्ट्रसेवक (निजामती) कर्मचारीमा रहेको प्रतिभा उजागर गरी सार्वजनिक क्षेत्रको कार्यशैलीलाई नवप्रवर्तनात्मक सोचबाट सञ्चालन गर्ने अवधारणागत...