संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जसपालाई
काठमाडौँ । सत्तारुढ चार दलका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा टुंगो लगाएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जनता समाजवादी पार्टी(जसपा)को भागमा पर्ने करीब करीब पक्का भएको छ । जसपाले संघीय...