कोभिडबाट मृत्यु भएको जनप्रतिनिधि र कर्मचारीको विवरण पठाउन समन्वय अधिकारीलाई पत्राचार
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाभित्र कोभिड–१९ को कारण मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण पठाउन जिल्ला समन्वय अधिकारीलाई पत्र पठाएको छ । मन्त्रालयले सोमवार एक सूचना...