यस्तो छ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दशवर्षे रणनीतिक योजना
काठमाडौँ । आम नागरिकमा सार्वजनिक प्रशासनप्रतिको सकारात्मक दृष्टिकोण अभिवृद्धि गराई सहज, सरल एवम् गुणस्तरीय सेवा प्रवाहका लागि भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघि सारेको दश वर्षे रणनीति सार्वजनिक...