यस्तो छ उपसचिव बढुवाका लागि सम्भाव्य २६१ उम्मेदवारको योग्यताक्रम
काठमाडौँ । उपसचिव बढुवाका लागि सम्भाव्य उम्मेदवाहरुको कार्यक्षमताको आधारमा योग्यताक्रम नामावली तयार भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका उपसचिवको...