स्थानीय पूर्वाधार विकास कार्यालय स्थापना
सुदूरपश्चिम । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागअन्तर्गत धनगढीमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरिएको छ । देशका सबै प्रदेशमा एक/एक स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय...