भोलि लोक सेवाले प्राविधिक अधिकृतको विज्ञापन गर्दै
काठमाडौँ । लोक सेवा आयोगले कार्तिकको अन्तिम बुधवार(भोलि) प्राविधिक अधिकृतको विज्ञापन गर्दै छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्य तर्फ सातौँ आठौँ तह र निजामती तर्फ राजपत्रांकित...