कर्मचारीको व्यापक विरोध पछि सच्याइयो कासमु फाराम
काठमाडौँ । कर्मचारीको व्यापक विरोध पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम(कासमु) सच्याएको छ । मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै गत...