आधिकारिक ट्रेड युनियनका अध्यक्षसहित ७१ जना उपसचिवमा बढुवा
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७१ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । मन्त्रालयले रिक्त नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीमा कार्यसम्पादनको मूल्याङ्कनद्वारा...