समायोजनको पत्र प्राप्त नहुन्जेल खटिएकै कार्यालयबाट सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई पत्र प्राप्त नहुँदासम्म खटिएकै कार्यालयमा कार्यरत रहन अनुरोध गरेको छ। मन्त्रालयले एक सूचना प्रकाशित गर्दै सामान्य प्रशासन मन्त्रालयबाट समायोजन भई आएको सूची अद्यावधिक...