अध्यादेश ढाँट छल गर्न ल्याएको होइन, कार्यान्वयन गर्न ल्याएको हो
स्थायी सरकार पनि भनिने कर्मचारी वृत्तमा निकै चासोका साथ हेरिएको ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ जारी भएको छ । मुलुक संघीयतामा गएसँगै पछिल्लो अवधिमा खासगरी कर्मचारी व्यवस्थापन गर्न नसकेकै कारण संघीयता...