थप १५ प्रमुख प्रशासकीय अधिकृतसहित २२ शाखा अधिकृतको सरुवा, सूचीसहित
काठमाडौँ । पन्ध्र जना प्रमुख प्रशासकीय अधिकृतसहित २२ जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न पालिकाका १५ जना प्रमुख प्रशासकीय अधिकृत विभिन्न मन्त्रालयमा...