यस्तो छ प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा भए गरेका काम कारवाहीको विवरण (पुर्णपाठ)
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदैछ । गत माघ १८ गतेबाट सुरु भएको यो पाँचौँ अधिवेशन आजसम्म गरी जम्मा ६१ दिन चालू भएको संसद...