संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनमा सुवेदी प्यानलको प्रभावशाली जित
काठमाडौँ । संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनको निर्वाचनमा रेणुका सुवेदी नेतृत्वको प्यानलले स्पष्ट बहुमत हासिल गर्दै विजय प्राप्त गरेको छ। सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि सुवेदी ९२ मत...