प्रतिवेदनमा नाम छुटाएको भन्दै उपसचिवले हाने अधिकृतको गालामा चड्कन
काठमाडौँ । संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एक महिला शाखा अधिकृतमाथि हातपात गरेका छन् । प्रतिवेदनमा नाम छुटाएको भन्दै गैरेले महिला अधिकृतको गालामा चट्कन लगाएका हुन् । ती महिला...